विद्यालयहरुमा जेसीजको मूल ट्रफी यात्रा

विकल्प न्यूज/बेनी मंसिर ४ गते । म्याग्दी जेसीजको आयोजनामा आगामी मंसिर ९ गतेदेखि १४ गतेसम्म बेनीबजारमा हुने १८ औं जेसीज कप फुटबलको पूर्व सन्ध्यामा विद्यालयहरुमा रनिङ्ग ट्रफीको प्रदर्शन गरिएको छ । जेसीज कप फुटबलको इतिहासमा यो पहिलो पटक अभ्यास गरिएको म्याग्दी जेसीजका महासचिव सन्दीप खत्रीले जानकारी दिनुभयो । गत कार्तिक २९ गते पश्चिमी क्षेत्र दरबाङ, … Continue reading विद्यालयहरुमा जेसीजको मूल ट्रफी यात्रा